आज सवा घन्टा पोखरामा गफिँदै केपी ओली
पाेखरा | पुस ८, २०७९
तस्बिर फाइल
पोखराः बुकवर्म फाउन्डेसनले आयोजना गरेको नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण फेवातालको किनारमा जारी छ ।
नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण फेवातालको किनारमा आज (शुक्रबार) नेकपा एमालेका अध्यक्ष केपी ओली पत्रकार अखण्ड भण्डारीसँग गैरराजनीतिक( राजनीतिक बाहिरको जीवन) विषयमा १२ः१५ देखि १ः३० सम्म गफिने छन् ।
सन् २०११ मा काठमाडौंबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुन थालेको हो ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

